पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत

लन्डन । पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत भएका छन् । समाजको शनिवार अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ ११ सदस्सीय कार्यसमितिको चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा एक बहादुर पुन, संजिव गुरुङ, महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर … Continue reading पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत